Wednesday 27 August 2014

पवित्र ,पवित्र,पवित्र येशु।

पवित्र ,पवित्र,पवित्र येशु।
येशु , आउनु मेरो हृदय मा।
येशु , आउनु मेरो जीवन  मा।
मेरो पाप लै धोई पखाली
मलाई सुद्ध गर्नु होस्।
तपाइले छोए,म चाङ्गै हुन्छु।
तपाइले छोए म निर्दोष हुन्छु।
येशु , आउनु मेरो हृदय मा।

मा थकि सके , संसार मा डुल्दा
मा हरि सके संसार मा जिउदा
मलाई शान्ति दिनुहोस,
मलाई आनन्द दिनुहोस।
तपाइले छोए,म चाङ्गै हुन्छु।
तपाइले छोए म निर्दोष हुन्छु।
येशु , आउनु मेरो हृदय मा।

म भुल्छु, संसार को थोकलाई
मा भुल्छु संसार को सुखलाई
मलाई मुक्ति दिनुहोस।
मलाई शक्ति दिनुहोस।
तपाइले छोए,म चाङ्गै हुन्छु।
तपाइले छोए म निर्दोष हुन्छु।
येशु , आउनु मेरो हृदय मा।

No comments:

Post a Comment