Friday 30 January 2015

येशु तिम्रो अनुग्रह

येशु तिम्रो अनुग्रह

येशु तिम्रो अनुग्रह जिउन सिकाई दिउ२
फाटेको छ मुटु मेरो२ ,सिउन सिकाई देउ२

प्यासी छु म भोगी छु यो संसार को खडेरी मा २
बाच्ने मर्ने ठेगान छैन पापै पापको भुमरी मा २
येशु तिम्रो जीवन को जल पिउन सिकाई देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ२

दुनियाले त्यागे पछी, एक्लै एक्लै डुल्दै छु म२
जाने कुनै बाटो छैन,गन्तब्य लाइ भुल्दै छु म२
म दुखिलाई येशु तिम्ले मुक्ति दिलाई देउ२
फाटेको छ मुटु मेरो ,सिउन सिकाई देउ २

येशु तिम्रो प्रेम भित्र जिउन सिकाई दिउ२
फाटेको छ मुटु मेरो २ ,सिउन सिकाई देउ२

इशक तामांग  
नुवाकोट 
शिन्किल एबेनेज़ेर मण्डली 

No comments:

Post a Comment