धन्यवाद येशु नया गीत
आराधना गर्छु येशु तपाई लै !
महिमा गर्छु येशु तपाई लै
(दुइ मुठी ससा रहे सम्म
प्रसंसा गर्छु येशु तपाइलाई !)(२)
मा पापी थिए, अधर्मी थिए
तिमीले मलाई चुन्नु भयो !
दल दले पापको खाडल मा फस्दा
हात समाई उठाउनु भयो !
धन्यवाद गर्छु येशु तपाइलाई
महिमा गर्छु येशु तपाइलाई
तपाइको अन्तिम क्षण नआए सम्म
प्रसंसा गर्छु येशु तपाइलाई !
हल्लेलुय्हा अमन हल्लेलुयाह अमन
हल्लेलुयाह !(२)
आमाले छोडे बाबाले छोड्दा
तिमीले सहर दिनु भयो !
मेरो पापलाई येशु तिमीले
आफ्नो काखैमा लिनु भयो !
धन्यवाद दिन्छु येशु तपाइलाई
महिमा गर्छु येशु तपाइलाई
मा मरेर संसार नछोडे सम्म
परसंसा गर्छु येशु तपाइलाई !
सबैलाई आसिश मिलोस !
No comments:
Post a Comment